बालबालिकाहरूको लागि बाइबल

बाइबलबाट तपाईलाई मनपर्ने कथाहरू बिल्‍कुलै निःशुल्‍क

हाम्रो उदेश्य

मत्ती १९:१४ येशूले भन्नु भयो, साना बालाकहरूलाई म कहाँ आउन दिनुहोस र तिनीहरूलाई नरोक किनकि स्वर्गको राज्य तिनीहरूकै हुन।

बालबालिकाहरूका लागि बाइबलमा प्रभु येशूलाई, चित्रित बाइबल कथाहरू र सम्बन्धित सामाग्रीहरू बिभिन्न तरिका र माध्यामदवारा बिश्व ब्यापी वेब, सेल फोन/PDA's, रंगिन पुस्तकहरू बालबालिकाले बोल्ने हरेक भाषामा छापेर येशू प्रभुलाई चिनाउने कुराहरू समाबेश गरिएको छ।

जहाँ जहाँ सम्‍भव छ त्‍यहाँ यी बाइबलीय कथाहरू संसारभरका १.८ अरब बालबालिकाहरूलाइ निःशुल्‍क वितरण गरिनुपर्छ।


Instagram
Twitter
Facebook
TikTok
YouTube

यो वेबसाइटमा सबै सामाग्रीहरू गैर व्‍यवसायिक प्रयोगको लागि निःशुल्‍क उपलब्‍ध छ। 2003 - 2026 Bible for Children Inc.